एमाले सचिवालय बैठक सुरू


काठमाडौं, १९ भदौ । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा भोलिदेखि सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा पेस हुने प्रस्ताव र प्रतिवेदनमाथि छलफल भएको छ ।