काठमाडौं, २३ भदौ । आज जेन–जी पुस्ताको प्रदर्शनले काठमाडौंलगायत देशका मुख्य शहरको अवस्था तनावग्रस्त बनेको छ । काठमाडौंमा मात्रै १५ जनाभन्दा बढि नागरिकको ज्यान गएको छ । अहिलेपनि सयौंको संख्यामा घाईतेहरुको उपचार जारी छ ।
सरकारले प्रदर्शनकारीहरुमाथि निर्मतापूर्वक दमन गरेको छ । जसको कारण ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनुपरेको छ । अहिलेपनि काठमाडौंका विभिन्न अस्पतालमा नागरिकहरु गम्भीर अवस्थामा उपचार गराईरहेका छन् । प्रशासनले आज कर्फ्र्यु लगाएको छ । तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम


















प्रतिक्रिया