काठमाडौं, २३ भदौ । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरुको बैठक बोलाएका छन् । भोलि (मंगलबार) विहान ८ः३० बजे बस्नेगरि विपक्षी दलहरुको बैठक बोलाईएको हो ।
माओवादी केन्द्रको आज राति आकस्मिक बसेको पदाधिकारी बैठकले आज जेन जी पुस्ताले गरेका प्रदर्शनमा इतिहासकै कलङ्कको रूपमा नरसंहार भएको भन्दै यसको सबै जिम्मा सरकारले लिनुपर्ने निश्कर्ष निकालेको छ । माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने पनि माग गरेको छ । file photo




प्रतिक्रिया