नेपाल राष्ट्र बैंकले सुनको आयातको दैनिक सीमा बढायो, अब दैनिक २५ केजी (परिपत्रसहित)


काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा २० केजीबाट २५ केजी पुर्याएको हो ।

राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्सको भुक्तानी सीमामा पनि परिवर्तन गरेको छ।

हेर्नुहोस राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र