काठमाडौं, २६ असोज । राप्रपाका महामन्त्री धवल शमशेर राणाले सक्रियता बढाएका छन् । राणाले आज आफूनिकट केन्द्रीय सदस्यहरूको भेला राखेका छन । जेन–जी आन्दोलनपछि पहिलोपटक आज राणाले पार्टीकेन्द्रित गतिविधि अघि बढाएका हुन् ।
काठमाडौंको सुकेधारामा रहेको एक पार्टी प्यालेमा राणाले बोलाएको भेलामा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु रहेको बताईन्छ । पछिल्लो समय राणा अध्यक्ष राजेन्द्र लिङ्देनको विरुद्धमा उत्रिएका छन् । उनले लिङ्देनको स्वेच्छाचारित स्विकार नगर्ने चेतावनी दिएका छन् । file photo




प्रतिक्रिया