एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुले बोल्ने क्रम जारी, भोलि बिहान ८ बजे पुनः बैठक बस्ने


काठमाडौं, ३० असोज । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ ।

आजको लागि बैठक सकिएको छ । बैठक भोलि विहान ८ बस्नेछ ।

बैठकमा बोल्ने नेताहरुले पार्टी पूनर्गठनको आवाज उठाएका छन् ।

तर, अहिले देशमा विषम परिस्थितिमा पार्टी एकताबद्ध हुनुपर्ने आवाज समेत उनीहरुले उठाएका छन् ।