प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई सम्बोधन गर्ने


काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो निजी क्षेत्रलाई सम्बोधन गर्ने भएकी छिन् । राष्ट्रिय आर्थिक बहस–२ मा निजी क्षेत्रलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोमात्रै प्रधानमन्त्रीले निर्वाचनको तयारी र यसमा उत्साहजनक तवरले भाग लिनको लागि नयाँ मतदातालाई अपिल गरेकी थिईन् ।