काठमाडौं, २ मंसिर । सरकारले भदौ २३ गतेको जेन-जी आन्दोलनका घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १५ हजार रुपैयाँ दिने भएको छ ।
आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । सरकारका एक मन्त्रीले दिएको जानकारीअनुसार यो राहात रकम तत्कालै उपलब्ध गराईने भएको छ ।




प्रतिक्रिया