रास्वपाको केन्द्रीय समितिको बैठक सुरू


काठमाडौं, ३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय बनस्थलीमा रहेको घण्टीघरमा बैठक सुरु भएको हो ।

आजको बैठकका लागि विभिन्न १० वटा कार्यसूचीहरू तय गरिएको छ ।

आजको बैठकमा यसअघि चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा पनि हुनेछ ।