काठमाडौं, १७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले उनलाई आज नियन्त्रणमा लिएको हो ।
भ्रष्टाचारसम्बन्धी कसुरमा उनलाई अख्तियारले नियन्त्रणमा लिएर अहिले विशेष अदालतमा हाजिर गराएको अख्तियारस्रोतको दाबी छ । file photo




प्रतिक्रिया