काठमाडौं, ३ पुस । नेकपा (एमाले) को केन्द्रीय सदस्यमा अस्मिता थापा निर्वाचित भएकी छन् । एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थापा ओखलढुङ्गाको लिखु गाउँपालिकाको उपाध्यक्षसमेत हुन् ।
एमालेको केन्द्रीय सदस्यमा निर्वाचित थापाले १ हजार ८ सय ५९ मत पाएकी छन् । एमाले अध्यक्षमा भने केपी शर्मा अोली निर्वाचित भएका छन् । महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।




प्रतिक्रिया