दलहरू चुनाव हुँदैन पनि भन्छन् आाफैँ खुसुखुसु नाम पनि बटुल्दै छन् : बास्कोटा


नेकपा (एमाले’)का नेता गोकुल बास्कोटाले चुनाव हुँदैन भन्ने दलहरूले नै आफैँ समानुपातिक सदस्यको नाम पनि बटुल्दै गरेको भन्दै व्यंग्य गरेका छन्।

दलहरूका यस्ता क्रियाकलापले आफूलाई अलमलमा पारेको उनले संकेत गरे। सामाजिक सञ्जलामा लेख्दै उनले भने, ‘चुनाव हुँदैन पनि भन्छन् दलहरू फेरि आाफैँ खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्। कुन पत्याउनु हो? लाखे!’

Skip This