बालुवाटारमा प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीहरुको भेटवार्ता


काठमाडौं, २५ पुष । निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।

उनीहरु प्रधानमन्त्रीसँग भेटवार्ताको लागि बालुवाटार पुगेका हुन् । आजको भेटमा निर्वाचनको तयारीबारे छलफल भइरहेको छ ।