काठमाडौँ, २९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ : ०० बजे हुने भनिएको बैठक अपराह्न १ :०० बजे बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस




प्रतिक्रिया