काठमाडौं, ७ माघ । आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । देशभरबाट १६५ प्रतिनिधिसभा सदस्य चयनका लागि ३ हजार ४ सयभन्दा बढीले उम्मेदवारी दिएको बताइएको छ ।
त्यस्तै, पूर्व ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले पनि देशभरका १२० स्थानमा उम्मेदवारी दिएको छ । उनेपाका अध्यक्ष घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।
काठमाडौं १ बाट मंगलाल श्रेष्ठ, काठमाडौं २ बाट पवन पोखरेल, काठमाडौं ४ बाट झनक बहादुर अधिकारी, काठमाडौं ५ बाट श्रीराम गुरुङ, काठमाडौं ६ वारिस धरेल, काठमाडौं ७ बाट बिमला लामा, काठमाडौं ८ बाट राजन खड्गी, काठमाडौं ९ बाट रामेश्वर श्रेष्ठ र काठमाडौं १० डा.राकेश न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, भक्तपुर १ मा रमेश बल्ल र भक्तपुर २मा उनेपाका उपाध्यक्ष जितराम लामाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समझदारी कार्यान्वयन हुन नसकेपछि उनेपा एक्लै चुनावी अभियानमा होमिएको हो ।
यी हुन् रास्वपाका १२० उम्मेदवारहरुः
१. काठमाडौं-१- मंगलाल श्रेष्ठ
२. काठमाडौं-२ – पवन पोखरेल
३. काठमाडौं-३ – कुलमान घिसिङ
४. काठमाडौं-४ – झनक बहादुर अधिकारी
५. काठमाडौं-५ – श्रीराम गुरुङ
६. काठमाडौं-६ – वारिस धरेल
७. काठमाडौं-७ – बिमला लामा
८. काठमाडौं-८ – राजन खड्गी
९. काठमाडौं-९ – रामेश्वर श्रेष्ठ
१०. काठमाडौं-१० – डा. राकेश न्यौपाने
११. भक्तपुर १ – रमेश बल्ल
१२. भक्तपुर २ – जितराम लामा
१३. ललितपुर १ – पदम तामाङ
१४. ललितपुर २ – राजाराम तण्डुकार
१५. ललितपुर ३ – डा.आशुतोष विजय पन्त
१६. काभ्रेपलाञ्चोक १ – योगेन्द्र लामा
१७. काभ्रेपलाञ्चोक २ – ज्योत्सना सैंजु
१८. रसुवा – मानबहादुर तामाङ
१९. नुवाकोट १– अमित तामाङ
२०. नुवाकोट २ – ज्ञानेन्द्र प्रकाश घले
२१. धादिङ १ – श्याम राजा पाण्डे
२२. धादिङ २ – अमिर तामाङ
२३. रामेछाप – दिपबहादुर योञ्जन
२४. सिन्धुली १ – मोती लाल तामाङ
२५. मकवानपुर १ – सुरेन्द्र लामा
२६. मकवानपुर २ – डा. प्रविनकुमार स्याङतान
२७. चितवन १ –धन बहादुर गुरुङ
२८. चितवन २ – निकुमार पाख्रिन
२९. चितवन ३ – डम्बरबहादुर तामाङ
३०. ताप्लेजुङ –कृतिमान मादेन
३१. पाँचथर– टेक बहादुर सुब्बा
३२. इलाम १ – हरि बहादुर गुरुङ
३३. इलाम २ – दिवश राई
३४. झापा १ – नरेश लावती
३५. झापा २ – चुडा कर्ण बेघा लिम्बु
३६. झापा ३ – श्याम कृष्ण पाठक
३७. झापा ४ – सन्तोष तामाङ
३८. झापा ५ – सबिन राई
३९. संखुवासभा – घनश्याम राई
४०. तेह्रथुम – उषा तुम्बाहाम्फे
४१. धनकुटा – शालिकराम राई
४२. भोजपुर – जितन राई
४३. सोलुखुम्बु – पेम्बा छिरि शेर्पा
४४. ओखलढुंगा – किशोरी कार्की
४५. खोटाङ – मिरेश राई
४६. उदयपुर १ – अर्जुन तामाङ
४७. उदयपुर २ – अरुण राई
४८. सुनसरी १ – डम्बर लावती
४९. सुनसरी २ – गोपाल तामाङ
५०. सुनसरी ३ – जागेश्वर यादब
५१. सुनसरी ४ – बच्चालाल यादब
५२. मोरङ १ – दुर्गामाया तामाङ
५३. मोरङ २ – धनबहादुर सुनुवार
५४. मोरङ ३ – मित्रसेन योञ्जन
५५. मोरङ ४ –बिनोद परियार
५६. मोरङ ६ – बसन्त बुढाथोकी
५७. सप्तरी – १ हर्ख नारायण चौधरी
५८. सप्तरी – २ दिपक चौधरी
५९. सप्तरी – ३ परमेश्वरलाल साह
६०. सप्तरी – ४ विश्वकुमार यादव
६१. सिरहा – १ ताराकुमारी चौधरी
६२. सिरहा – २ ललितकुमार सिंह
६३. सिरहा – ३ श्रवण पासवान
६४. सिरहा – ४ बिनय प्रविण
६५. धनुषा – १ महेशकुमार यादब
६६. धनुषा – ३ डा. प्रमोद साह
६७. धनुषा – ४ रामकुमार महतो
६८. महोत्तरी २– डा. राकेश मण्डल
६९. महोत्तरी – ३ रंजितकुमार साह
७०. महोत्तरी – ४ डा. अमित
७१. सर्लाही – १ उमेश साह
७२. सर्लाही – ३ त्रिभुवन सिंह
७३. सर्लाही – ४ पिताम्बर कुशवाह
७४. रौतहट – १ उमेश साह
७५. रौतहट – ४ तुल्सी राम गिरी
७६. बारा – १ अनवर अन्सारी
७७. बारा – २ मेघराज पासवान
७८. बारा – ३ तिर्थबहादुर गुरुङ
७९. बारा – ४ सन्तोष कुमार गुप्ता
८०. पर्सा – १ राम किशोर सिंह
८१. पर्सा – २ कृष्ण मुरारी प्रजापति
८२. पर्सा – ३ रामरूप साह
८३. पर्सा – ४ बिनोद यादव
८४. गोरखा १ – रामकाजी राना
८५. गोरखा २ – बलराम तामाङ
८६. तनहुँ १ – मन्जिल राना मगर
८७. तनहुँ २ – मनराज गुरुङ
८८. कास्की १ – मनिषा द्वा
८९. कास्की २ – कुशल गुरुङ
९०. कास्की ३ – तर्कबहादुर गुरुङ
९१. स्याङजा १ – रबिन्द्र मल्ल
९२. मुस्ताङ – डा. सुरेन्द्र शेरचन
९३. पर्वत – नबिन पुन मगर
९४. नवलपुर १ –पार्वती गुरुङ
९५. नवलपरासी १ – बिजय कँडेल
९६. रुपन्देही १– अशोककुमार चौधरी
९७. रुपन्देही २– सुरज पाण्डे
९८. रुपन्देही ३ – डा. सरोज सिं थारु
९९. रुपन्देही ५ – केशव भट्टराई
१००. गुल्मी २ – कर्णबहादुर थापा
१०१. दाङ १ – रञ्जित चौधरी
१०२. बाँके १ – धनबहादुर खड्का
१०३. बाँके २ – शैलेश कर्ण
१०४. बर्दिया १ – श्याम प्रसाद चौधरी
१०५. बर्दिया २ – धर्म चौधरी
१०६. डोल्पा – दिलबहादुर बिष्ट
१०७. जाजरकोट – कर्ण नेपाली
१०८. दैलेख २ – लोकेन्द्र अधिकारी
१०९. रुकुम (पश्चिम) – नरेन्द्र के.सी.
११०. सुर्खेत १ – ठम्मरबहादुर बिष्ट
१११. सुर्खेत २ – गम्भीर सिं भुल
११२. अछाम १ – जित निसानी
११३. अछाम २ – राजेश रावल
११४. डोटी – काशी बोहरा
११५. कैलाली १ – प्रदिप चौधरी
११६. कैलाली ४ – सुवास कुँवर
११७. कैलाली ५ – चन्द्र साउद
११८. कञ्चनपुर १ – माइकल तामाङ
११९. कञ्चनपुर २ – योगेन्द्रबहादुर साउद
१२०. कञ्चनपुर ३ – भिम कुमाल




प्रतिक्रिया