सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु


काठमाडौँ, १५ माघ ।  सिंहदरबारमा मन्त्रिपरिषद्क बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तस्बिर : केशव थापा /प्रधानमन्त्रीको सचिवालय