निर्वाचनको लागि कांग्रेसले खटायो प्रतिनिधि, कसलाई कहाँ जिम्मेवारी ?


काठमाडौं, २० माघ । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका नेपाली कांग्रेसले लागि प्रतिनिधि खटाएको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा निर्वाचन प्रतिनिधि खटाएको हो ।

जिम्मेवारी पाएका नेताहरू अबको एक महिनासम्म सम्बन्धित ठाउँमा खटिनुपर्ने कांग्रेसले जनाएको छ। पार्टीका केन्द्रीय सदस्य, पूर्वपदाधिकारी, निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि निर्वाचनमा कांग्रेसले परिचालन गरेको जनाईएको छ ।

कसलाई कहाँ खटाईयो ? सूचिसहित