काठमाडौं, २६ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन्।
पितृशोकमा रहेका भट्टराईलाई भेट्न प्रचण्ड आज कोटेश्वर पुगेका हुन् ।
डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको यही माघ २२ गते निधन भएको थियो।




प्रतिक्रिया