काठमाडौं, फागुन ५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले ओरालो लागेको छ।
आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ तोकिएको छ। महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ।




प्रतिक्रिया