मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, १२ फागुन । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको बैठकमा २१ फागुनको निर्वाचनको अन्तिम तयारीबारे केही निर्णय लिने बुझिएको छ ।

बैठकमा प्रायः सबै मन्त्रीहरुको उपस्थिति छ ।