ओली भेट्न गुन्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ, १ चैत । पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्डु पुगेकी छन् ।

केही बेरअघि पूर्वराष्ट्रपति भण्डारी गुन्डु पुगेकी हुन् । पिता गुमाएका ओलीलाई समवेदना दिन भण्डारी गुन्डु पुगेको उनको सचिवालयले जनाएको छ ।