काठमाडौं, १ चैत्र । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेकी छिन् । ओली निवास भक्तपुरको गुण्डमा पुगेर भण्डारीले ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
साथै, उनले ओलीको परिवारजनमा समवेदना प्रकट गरेकी छन्। ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।




प्रतिक्रिया