काठमाडौं । कलाकारले राजनिति देखी टाढा बस्नु पर्छ भन्ने ज्योती मगर पछिल्लो समयमा बिवादमा तानीएकी छन् । एमालेलाई खुलेर सर्मथन गरेकी ज्योतीले रस्वपाको भने खूलेरै बिरोध गरेकी थिईन् ।
त्यसपछि उनि विवादमा तानिएकी हुन् । एमालेलाई समर्थन गर्दा गलत समयमा समर्थन गरेजस्तो लाग्दैन भन्ने प्रश्नमा उनी भन्छिन्, “समय एउटा छाल हो समय कहिल्यै गलत हुँदैन जन आन्दोलन देखी जेन्जी आन्दोलन सम्म देखेकी ज्योतीले एमालेको खराब समयलाई समथर्न गरेको भन्दा आमालाई बिरामी हुँदा गरेको उपचारको संज्ञा दिएकी छन् ।ज्योतीलाई ताली भन्दा गाली मन पर्छ भन्ने भज्दै गर्दा ज्योती भन्छिन् मलाई गालि मन पर्दैन मान्छेको नेचर हुन्छ त्यो तर मेरो मन यति ठुलो छ की म गाली हासेरै स्वीर्काछु ज्योती मगर एउटा रफ्तार हो जुन निरन्तर चलिरहन्छ । विवादित विषयमा खासै चासो राख्दिनन् । केपी वली संग राम्रो सम्बन्ध छ भन्दा ज्योती भन्छीन् वहाँ मेरो काका मामापट्टिको होईन वहाको बिचार मन परेर सर्मथन गरेको हो उहाँ प्रति मेरो उच्च सम्मान छ । इतिहासले वलिलाई सम्झनेछ । सबै कुरनलाई डटेर लड्ने वलिमात्रै हो । अहिले पक्राउ परेका केपी वली रमेस लेखक पक्राउमा ज्योती भन्छिन् प्रतिशोध साँधिएको हो । पहिले पनि आन्दोलन भएका हुन् पहिले पनि धेरै जना शहिद हुनुभएकै हो । पहिलेकोलाई मुद्दा चलेन भने अहिले किन ???”




प्रतिक्रिया