दाँतमा समस्या देखिएपछि प्रहरी अस्पताल पुगे प्रधानमन्त्री


काठमाडौं, चैत २७ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी शुक्रबार बिहान प्रहरी अस्पताल महाराजगञ्जमा पुगेका हुन् । अहिले शाहले दाँत परीक्षण गराइरहेका छन् ।