स्याङ्जा, ७ वैशाख । वालिङ नगरपालिका-३ सुरडाँडा बस्ने ७१ वर्षीय सम्मर बहादुर खड्का क्षेत्रीलाई एकनाले भरूवा बन्दुक १ थान, छर्रा र बारूद २० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।




प्रतिक्रिया