आज कालीमाटीमा कुन फलफूलको मूल्य कति?


काठमाडौं, १३ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको थोक मूल्य अनुसार अधिकांश फलफूलको मूल्य बढोको छ ।

समितिका अनुसार आज झोले स्याउ प्रतिकिलो रु २५०, फुजी स्याउ प्रतिकिलो रु २५०, कागती प्रतिकेजी ३८०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४२०, हरियो अङ्गुर प्रतिकिलो रु २४०, कालो अङ्गुर प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, रुखकटहर प्रतिकिलो रु ७०, चाइनिज नासपाती प्रतिकिलो रु २५०, नेपाली मेवा प्रतिकिलो रु ८०, भारतीय मेवा प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।