काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ ।
प्रसाईँले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँलाई सोमबार प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो ।




प्रतिक्रिया