काठमाडौँ । तारकेश्वर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाएको छ ।
आज बिहानैदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर लगाएर भत्काएको हो ।
नगरपालिकाले केही दिन अघि त्यहाँ रहेका पसल र व्यवसायीलाई सूचना समेत दिएको थियो ।




प्रतिक्रिया