पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलासमा के होला ?


काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ ।  प्रधानको बुधबार निधन भएको हो । 

प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासन शाखाले जानकारी दिएको छ ।