शंकर पोखरेलको नेतृत्वमा एमाले केन्द्रीय कार्यालय बनाउने


काठमाडौ । नेकपा एमालेले महासचिव शंकर पोखरेलको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय कार्यालय बनाउने भएको छ ।

महासचिव पोखरेल संयोजक रहनेगरी भानुभक्त ढकाल, राजन भट्टराई, सूर्य पाठक, भीष्म अधिकारी र निरज आचार्य रहेको केन्द्रीय कार्यालय प्रस्ताव गरिएको हो ।