मकवानपुर । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस भएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेका हुन्।
संसद्मा पेस भएको उक्त प्रस्तावमाथि मङ्गलबार बस्ने प्रदेश सभाको बैठकमा छलफल हुने छ ।



प्रतिक्रिया