काठमाडौँ । ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले बिहिबार बिहान माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्याली गरेको हो ।
उनीहरुले यसपटकको बजेट श्रमिकमैत्री बनाउन पनि माग गरेका छन् ।
ट्रेड युनियन खारेज गर्ने सरकारको कदमप्रति युनियनले विरोध जनाएको छ ।



प्रतिक्रिया