२१८ अर्ब ३० करोड शिक्षा मन्त्रालयलाई बजेट


काठमाडौं । सरकारले शिक्षा तथा खेलकुद मन्त्रालयलाई २२२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएको हो ।

यस बजेटमध्ये २१८ अर्ब ३० करोड शिक्षा मन्त्रालय क्षेत्रलाई र ४ अर्ब ३ करोड खेलकुद क्षेत्रलाई विनियोजन गरिएको छ ।