कोशी प्रदेश रास्वपा : १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

खोटाङ र ईलाममा आज अधिवेशन हुँदै छ ।

९ जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूको सूची

सुनसरीः सागर दाहाल
झापाः ओम भण्डारी
ताप्लेजुङः राजन कुमार गुरुङ
मोरङः भरत कडेल
तेह्रथुमः सुमन खत्री
भोजपूरः ख्याम बहादुर भुजेल
सुनसरीः सागर दाहाल
संखुवासभाः भक्त नारायण श्रेष्ठ
ओखलढुंगाः कृष्णबहादुर थापा

Skip This

Omoda E5 Pro