दुई दिने विदा हटाउने सरकारकाे तयारी


काठमाडौँ । सरकारले दुई दिने विदा हटाउने तयारी गरेको छ । हप्तामा दिइएको दुई दिने विदा प्रभावकारी नभएको निष्कर्ष सहित सरकारल हटाउने तयारी गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।


अब बस्ने मन्त्रीपरिषद् बैठकले यसलाई औपचारिक रुपमा अनुमोदन गरेपछि दुइ दिने विदा हट्ने छ ।

पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै प्रभानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गत चैत २२ गते बसेको मन्त्रीपरिषद् बैठकबाट हप्तामा दुई दिन(सविबार र आइतबार) विदा दिने निर्णय गरिएको थियो ।

दुई दिने विदा प्रभावकारी र व्यवहारिक पनि नभएको टिप्पणी चल्दै आइरहेको छ ।

Skip This

Omoda E5 Pro