काठमाडौं । केही दिनदेखि जारी प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ । आज विपक्षी दलहरूले सिंहदरबारमा सत्तापक्ष र सभामुखसंगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य भएको हो ।
प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएसँगै सदन चलेको हो ।
यद्यपी प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको भने असहमति जनाएको छ । जारी संसद बैठकमा अध्यक्ष हर्क साम्पाङले ‘भने ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन ।



प्रतिक्रिया