काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा श्रम संस्कृति पार्टीले अवरोध कायमै राखेको छ ।
सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठरे विरोध गरेका छन् ।
श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाइरहे पनि परराष्ट्रमन्त्री खनालले आफ्नो भारत भ्रमणबारे जानकारी गराइरहेका छन् ।



प्रतिक्रिया