रास्वपा केन्द्रीय सदस्य उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक


चितवन । रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

रास्वपाको महाधिवेशन चिवतनमा जारी छ ।