कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने


सुर्खेत । विपक्षीहरूको अवरोधका कारण बिहीबार आधा घण्टाका लागि स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक शुक्रबार बस्ने भएके छ ।

प्रदेश सभा सचिवालयका अनुसार, शुक्रबार दिउँसो १ बजेसम्मका लागि समय तालिका निर्धारण गर्दै सूचना टाँस गरिएको छ ।