काठमाडौं, असार २३ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको फैसला सुनाएको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला सुनाएको हो ।
अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ ।
यस्तो छ फैसला
https://drive.google.com/file/d/1td-y8soV91E33VlqPGtsuECkLEhTerdb/view



प्रतिक्रिया