माइतीघर मण्डलामा विरोध प्रदर्शन


काठमाडौँ । जनपक्षीय ट्रेड युनियन महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

पछिल्लो समय देशमा भएका आत्मदाहका घटनाहरूलाई लिएर महासंघले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।