काठमाडौँ । लामो पर्खाइपछि सुरु भएको सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक पुन: स्थगित भएको छ। बिहीबार १५ दिनको लामो अन्तरपछि बसेको प्रतिनिधिसभाको बैठक सभामुख डोलप्रसाद अर्यालले आगामी साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
संसदको कार्यसूची र विधायिकी अभ्यासलाई नियमित गति दिनुपर्ने समयमा पुन: ५ दिनका लागि बैठक स्थगित भएपछि संसदीय गतिविधि केही दिनका लागि थप सुस्ताउने भएको छ।




प्रतिक्रिया