लमही-घोराही सडक खण्ड अवरुद्ध


दाङ । ट्रक बिग्रिएपछि लमही-घोराही सडक खण्ड अवरुद्ध भएको छ।

भारतीय ट्रक सडकमै बिग्रिएपछि शुक्रबार बिहान २ बजेदेखि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा लमहीदेखि घोराही र घोराहीदेही लमहीतर्तफ आउने सवारी साधन बिचमै रोकिएका छन्।

ट्रक मर्मतको काम भइरहेकाे बताइएकाे छ ।