बुटवल । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सरकारी लेटरप्याड दुरुपयोग र सार्वजनिक क्षेत्रमा पोखरी निर्माण गरेको आरोपमा उनीमाथि उजुरी परेको थियो ।
जिल्ला अदालतबाट प्रहरीले पक्राउ अनुमति लिएको हो ।




प्रतिक्रिया