काठमाडौँ । राष्ट्रियसभाको आज बस्ने भनिएकाे बैठक स्थगित भएको छ ।
अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ ।
संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनःनिर्धारण गरेका हुन् ।




प्रतिक्रिया