जनआस्थाका पत्रकार किशोर श्रेष्ठ पक्राउ


काठमाडौ । जनआस्थाको अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् ।

उनलाई बुधबार साँझ घरबाटै प्रहरीले पक्राउ गरिएको स्रोतले बतायो ।