काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ । भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो। भेलाको प्रमुख अतिथि कांग्रेसको पूर्वसभापति शेर बहादुर देउवा रहेका छन् । अहिले आशनग्रहणको कार्यक्रम जारी छ भने देउवाको पनि उपस्थिति हुन बाँकी छ ।
देउवाले पाँच महिनापछि हिजो नेपाल फर्किएका छन्। उनले आज विशेष सम्बोधन गर्नेछन् ।




प्रतिक्रिया