काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा कांग्रेसको पूर्वसभापति शेर बहादुर देउवा पुगेका छन् । भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा जारी छ ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो। भेलाको प्रमुख अतिथिमा देउवा छन् ।
देउवाले पाँच महिनापछि हिजो नेपाल फर्किएका थिए । उनले आज विशेष सम्बोधन गर्नेछन् ।




प्रतिक्रिया