काठमाडौं । नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं महाधिवेशन तयारीको जिम्मा पूर्वमहामन्त्री डा.सशांक कोइरालालाई दिएको छ ।
तेस्रो दिन आइतवार सम्पन्न भएको भेलाले १४ औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिले नै १५ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया