काठमाडौं । प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भएका छन्।
उनी भोलि (शुक्रबार) पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको स्रोतले जानकारी दिएको छ।
उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।
उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन।




प्रतिक्रिया